२ वर्षीय बालकको शल्यक्रियाबाट ४१.५ को बडी मास इन्डेक्स

काठमाडौं । साउन २४, दिल्लीको एक निजी अस्पतालका डाक्टरहरुले ४५ किलो तौल भएको बच्चाको शल्यक्रिया गरेका छन् ।
त्यस्तै उक्त बच्चाकोशरीरबाट डाक्टरहरुले ४१.५ को बडी मास इन्डेक्स सहित जीवन रक्षक बेरियाट्रिक शल्यक्रिया सफलतापूर्वक गरेका छन् । २ बर्षिय बालकको तौल अहिले १२ देखि १५ केजीको बीचमा रहेको बताईएको छ।
सो बच्चा जन्मेको बेला २.५ किलो तौलका थिए । त्यो सामान्य तौल थियो। जन्म पछि बच्चाको तौल छिटो बढ्न थाल्यो र छ महिनामा उसको तौल १४ किलो पुग्यो । उनको तौल बढ्दै बढ्दै २ बर्ष ३ महिनामा उनको तौल ४५ किलो पुग्यो।
त्यसैगरी म्याक्स इन्स्टिच्युट अफ मिनिमल एक्सेस, बेरिएट्रिक एण्ड रोबोटिक सर्जरी, डा. विवेक बिन्दलका अनुसार बच्चाहरुमा बेरियाट्रिक सर्जरीको लागी कम उमेर सीमा १२/१५ बर्ष छ । एजेन्सीको साथमा