गायक शम्भु राईको नयाँ म्युजिक भिडियो ‘सानु’ सार्वजनिक

काठमाडौं । साउन २७, चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानुु सार्वजनिक गरिएको छ ।
गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।
हेरौँ गितको भिडियोः