आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन २७, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र विक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रीदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२८ रुपैयाँ ३० पैसा र विक्रीदर १२९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र विक्रीदर ८७ रुपैयाँ ६२ पैसा रहेको छ भने,क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४८ पैसा र विक्रीदर ९४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्