आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ बजारमा

सहयात्रा टिभी

काठमाडौं । साउन २७, आख्यानकार जया ओझाको नयाँ उपन्यास ‘अनुराग’ बजारमा आएको छ।

मानवीय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको यो दोस्रो उपन्यास हो। यसअगाडि उनको ‘आवरण’ उपन्यास प्रकाशित हो। शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य रु ३८५ छ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्