कोरोना नियन्त्रण गर्न नसकेपछि प्रधानमन्त्रीको राजिनामा माग

सहयात्रा टिभी

काठमाडौं । साउन २७, थाइल्याण्डमा सरकारको महामारी नियन्त्रण को लागि गरेको प्रयासमा जनताको असन्तुष्टि बढ्दै गएको छ।

मंगलबार बैंकक र अन्य क्षेत्रहरुमा ठूलो मात्रामा प्रदर्शन भएको थियो। उनीहरुले गत शनिबार पनि सरकार विरोधी प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान (ओ)चाको राजीनामा मागेका थिए। उनीहरुले सरकारलाई कोभिडको खोपको बृध्दिका लागि ढिलाइ गरिरहेको आरोप लगाईरहेका छन्।

 

 

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्