पहेँलोमा सजिएका प्रियंका जोडि (फोटो फिचर)

काठमाडौं । साउन २८, सामाजिक सञ्जालमा नायिका प्रियंका कार्कीले साझा गर्ने तस्तिरहरुको हाल निकै चर्चामा आएको छ ।
कतिपयले उनको समर्थनमा स्टेटस लेख्दै महिला सशक्तीकरणको कुरा उठाएका छन् भने कतिपयले उनका तस्विरहरु सामाजिकरुपमा अनुपयुक्त भन्दै विरोधका स्वरहरु प्रस्तुत गरिरहेका छन् ।