म्युजिक भिडिओ ‘चञ्चल यो मन’ बजारमा सार्वजनिक

काठमाडौं । साउन २९, मोहन राज अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडिओ ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ ।
गीतमा मनिषाकै स्वर रहेको छ भने मनको आनन्दले लेखेको गीतलाई काली प्रसाद बास्कोटाले सङ्गीत दिएका हुन् । भिडिओलाई धन योञ्जन तामाङले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।
हेरौं गीतको भिडियोः