पवनदीपले जिते इन्डियन आइडलको उपाधि
सहयात्रा टिभी
काठमाडौं । भाद्र १, १२ औँ संस्करणको इन्डियन आइडलको उपाधि पवनदीप राजनले जित्न सफल भएका छन् ।

भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन्।
फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन्।


