आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । भदौ २, नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १३० रुपैयाँ २२ पैसा र बिक्रीदर १३० रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६० पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

यता साउदी अरेबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६४ र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्