केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाथ रोगका बारेमा सम्पूर्ण जानकारीः डा. दिपा शाह (भिडियो)

सहयात्रा टिभी

काठमाडौं । भदौ २, डा. दिपा शाहः बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ।

विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ जसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

थप जानकारी तलको भिडियो हेर्नुहोलाः

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्