डोरमणि पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरिएको छ ।

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्