कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा
सहयात्रा टिभी
काठमाडौं । भदौ ३, सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्को निर्णयले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।


