बाँके दुई कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । भदौ ६, बाँकेमा कोरोनाका कारण थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

फाइल तस्वीर

जिल्लाको भेरी अस्पतालमा सुर्खेतमा ७१ वर्षका बृद्ध र दाङका ५५ वर्षका पुरुषको मृत्यु भएको बताईएको छ।

सुर्खेतका बृद्धको गएराति साढे १२ बजे र दाङका पुरुषको आज विहान ५ बजेतिर मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेले जनाएको छ।

प्रकाशित : 22 August, 2021

प्रतिक्रिया दिनुहोस्