भारतबाट तीन बालकको उद्धार

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ ।

सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएकोे उनले बताए । एजेन्सीको साथमा ।

प्रकाशित : 22 August, 2021

प्रतिक्रिया दिनुहोस्