अफगानिस्तानबाट एक बालक भारत आइपुगे

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, अफगानिस्तानको काबुलमा फसेका भारतीय नागरिकहरुलाई बोकेर आइतबार दुई उडान भए।

बीबीसी

उडानमा भारतीय मात्र होइन अफगानी नागरिक पनि थिए। अफगानिस्तानी नागरिक ज्यादातर सिख, हिन्दु र मुस्लिम सामेल थिए।

रविन्द्र सिंहले खिचेको एक बालकको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ।

अघिल्लो हप्ता तालिबानले काबुल कब्जा गरेपछि काबुल छोड्नेको भिड विमानस्थलमा देखिएको छ। विश्वका विभिन्न देशका सरकारले आफ्ना नागरिक फिर्ता गरिरहेका छन्।

प्रकाशित : 22 August, 2021

प्रतिक्रिया दिनुहोस्