आज मानुषी लघुवित्तको आईपीओ बाँडफाँट
सहयात्रा टिभी
काठमाडौं । भदौ ७, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(सोमवार) विहान बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको यसरी बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता शेयर भने यी योग्य आवेदकहमध्यबाटै तीन जनाले थप एक कित्ताका दरले कुल ११ कित्ता शेयर हात पारेका छन् ।