आठ महिने छोरीसहित दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला

सहयात्रा टिभी

झापा । भदौ ७, झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान जिल्लाको कन्काइ नगरपालिका–१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन् । मृतकका आफन्तले उनीहरु कोरोना संक्रमित भएको बताएका छन् । प्रहरीद्धारा घटनाको अनुसंधान जारी छ ।

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्