कंगना अभिनित ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने
सहयात्रा टिभी
काठमाडौं । भदौ ८, कंगना रनौत अभिनित फिल्म ‘थलाइवी’ १० सेप्टेम्बरमा रिलिज हुने भएको छ ।

कंगनाले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै समाजिक सञ्जालमा लेखेकी छिन्, ‘एक प्रतिष्ठित व्यक्तीको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण तयार छ । १० सेप्टेम्बरमा सिनेमा घरहरुमा रिलिज हुनेछ ।’


