कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।

समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ ।

 

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्