‘डाट्सन फेस्टिभ हट डिल’ योजना बजारमा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्वको अवसर पारेर ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ग्राहकलाई कूल २ लाख ४ हजार १५२ रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटका साथै कार खरिद गर्ने ग्राहकलाई २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने छ । साथ–साथै १ वर्षको बिमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्