आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१० र खरिद मूल्य ११८.५० रुपैयाँ तोकेको छ ।

यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.८७ तथा खरिद मूल्य १३९.१६ छ भने एक पाउण्ड स्टर्लिङको बिक्री दर १६३.३८ र खरिद दर १६२.५५ रुपैयाँ कायम भएको बैंकले बताएको छ ।

त्यस्तै, एसियन मुलुकतर्फ सिंगापुरको एक डलरको बिक्री दर ८७.९९ र खरिद दर ८७.५५ रुपैयाँ, जापानी १० येनको बिक्री दर १०.८४ र खरिद दर १०.७९ रुपैयाँ रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

विदेशी मुद्राको विनिमयदर :

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्