यस्तो छ आजको सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार ६ सय रूपैयाँमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार १ सय रहेको छ ।

प्रकाशित : 27 August, 2021

प्रतिक्रिया दिनुहोस्