अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित
सहयात्रा टिभी
काठमाडौं । भदौ ११, सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ ।

हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पुर्याइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।


