बन्दनाको नयाँ गीत ‘परदेशी–२’ बजारमा

काठमाडौं । भदौ १४, वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् ।
सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय रहेको छ ।
हेरौं गीतको भिडियोः