सपना देखेर पनि म निदाएको छैन !

काठमाडौं । भदौ १४,
सपना नदेखि सायद कुनै रात बितायको छैन
सपना देखेर पनि म निदाएको छैन
म सक्दिन सपना को परिभाषा दिन अझैँ
मलाई जिन्दगी ले जिन्दगी सङग
रमाउन सिकाए केइ छ्रैन
सपना देखेर पनि म निदाय कै छैन
अनुहार को एना आफू सङग मिल्न गए पछी
मैले घर को भिता मा एना लगाए कै छैन
सपना नदेखि कुनै रात बिताएकै छैन
सपना देखेर पनि म निदाएकै छैन
ती पुतली हरु पनि अचम्म को खेल देखाउ छन
कि टुकि निभाउ छन् कि आफै जलाउछन
रस चुसिसके पछि कुन फुल मा बस्छ र भमरा
सायद भमरा ले फुल हैन फुल भित्र को राग मन पराउछ्न
कहिले भएन मन मेरो मन जस्तो
नत भयो जवानी जवानी जस्तो
लाग्न थाल्यो हजारौं सपना सस्तो सस्तो
जति खेल खेले पनि अब खेलाउना सङग
कहिले लागेन यो जवानी बाल्पन जस्तो
ए छाल हरु संगै लैजाउ मलाई पनि
थाहा पाउनु छ फरक नदि र बगर मा
जब पुगेर फर्कन छु तिम्रो सहर मा
बाँकी रहदै न मुस्कान मेरो अधर्मा
बताइ सके ती घाउ हरुले तिमि सङग को मित्र ता
अब हेनु छ् तिमि लाई बैरी को नजर मा
भेट् दिन शान्ति यो भिड शहर मा
न उडाउ छ् हावाले न जलाउछ आगो ले
सिङ्गो आकाश को छानो छ मेरो त घर मा
जब पुगेर फर्कन छु तिम्रो सहर मा
बाँकी रहदै न मुस्कान मेरो नजर मा
हजारौं छन् मेरो काहानी भनेर सकिन
जस्तै नदि कहिले बगेर सकिन
लेखन कति सकिन्छ लेख्दए जाउ
तर बुजि राख कसै को जिन्दगी कसएले लेख्न सकिन
कसै ले कसैको मन देखिन सकिन
ए आमा म सकौला बरु ईश्वर को बयान गर्न बरु
त्यो तिमि हौ तिम्रो बयान गरेर सकिन कति छ्न कति काहानी भनेर सकिन ।।
–मन्जु सिवाकोटी