गोकर्णेश्वरका सबै विद्यालयहरु आजबाट खुल्ने (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, गोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू आज देखि खुल्ने भएका छन् ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित : 31 August, 2021

प्रतिक्रिया दिनुहोस्