अमेरिकामा फेरी कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि

सहयात्रा टिभी

काठमाडौं । भदौ १५, अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको दर फेरि बढेको छ ।

सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ भने हाल अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । योसँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन करोड ९८ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।

 

प्रकाशित : 31 August, 2021

प्रतिक्रिया दिनुहोस्