सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं भदौ १५, साताको कारोबारको तेस्रो दिन मंगलबार आज सुनचाँदीमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतिततोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको कारोबारको तेस्रो दिन मंगलबार आज सुनचाँदीमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतिततोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रकाशित : 31 August, 2021

प्रतिक्रिया दिनुहोस्