इन्स्टाग्राममा एउटा कुकुरको २ लाखभन्दा बढि फलोअर्सः यस्तो छ रहस्य !

काठमाडौं । भदौ १५, हाल सामाजिक सञ्जालमा एउटा कुकुरको एकाउन्ट भाइरल भइरहेको छ ।
एरिस नाम गरेको सो कुकुरको हाईट ५ फिट ७ ईन्चरहेको छ भने कतिपय मानिसहरुले त्सलाई जिराफजस्तो कुकुर पनि भन्ने गरेको पाईएको छ ।
सामाजिक सञ्जालमा उसका २ लाख ४० हजारभन्दा धेरै फलोअर्स रहेका छन् । एरिस बोर्जोइका मालिकले उसको फोटो तथा भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।