शिव परियारको ‘तड्पी तड्पी’ बजारमा सार्वजनिक

काठमाडौँ । भदौ १७, शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ ।
सुवास कार्कीको शब्द, संगीत विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेकोछ भने गीतलाइ निर्देशन सिर्जन बरालले गरेका छन्।
गीतको भिडियो आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा आएको छ।
हेरौं गीतको भिडियोः