रामकुमार नेपालीको मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक

काठमाडौं । भदौ २०, मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको छ ।
लामो समयदेखि उत्कृष्ट गीत संगीतमार्फत श्रोता तथा दर्शक रिझाउन सफल गायक गायिका रामकुमार नेपाली, आशा केसी, अमृता भारती र सपना सुनामको स्वर गीतमा रहेको छ ।
‘बाँचुञ्जेल भेटघाट हुँदा हाँस्ने खेल्ने गर, यो संसारमा अजम्बरी को मान्छे नै छ’ जीवनको यर्थाथ बोध गराउने र बाँचुन्जेल हाँसखेल गरेर बिताउनु पर्ने आसय ब्यक्त गर्ने गीतले एक अर्कोसँग मिल्नुपर्ने सन्देश समेत दिएको छ ।
हेरौं गीतको भिडियोः