बाढीले चाबहिलको तरकारी बजार पनि डुबानमा

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, आइतबार रातिदेखि अविरल वर्षापछि धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ । हाल मेसिन लगाएर पानी बाहिर फाल्ने कार्य भइरहेको छ ।

 

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्