टाउको जोडिएका जुम्ल्याहाको सफल शल्यक्रिया

काठमाडौं । भदौ २२, इजरेलमा जन्म भएका दुई दिदीबहिनीको टाउकोको पछाडिपट्टिको भाग जोडिएको थियो।
त्यस्तै दुर्लभ शल्यक्रिया पछि गत महिना उनीहरूको शरीर छुट्ट्याइएको छ र उनीहरूको आगामी जीवन सामान्य हुने चिकित्सकहरूको अपेक्षा रहेको छ।
-बीबीसी