उदयपुर सिमेन्टको हालसम्मको प्रगति विवरण तथा कार्ययोजना (विज्ञप्ती सहित)

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगमा मुल समस्यामा केन्द्रीत भई हालसम्म भएको प्रगति विवरण र भावी कार्ययोजना सार्वजनिक गरिएको छ ।

उद्योगममा महाप्रवन्धको रुपमा गोपी न्यौपानेले नेतृत्व गरेसँगै उद्योगले पूर्ण रुपमा व्यवसायीकता तर्फ अगाडी बढेको छ । उद्योग स्थापना भएपछि शुरुमा ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ४५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेको अवस्था छ ।

वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर, करीव ३ करोड अन्तःशुल्क, मूल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करिव ७० करोडको हाराहारीमा राजश्व योगदान पुर्याईरहेको उद्योगले जनाएको छ ।

हालसम्मको प्रगति विवरण तथा भावी कार्ययोजनाको बारेमा विज्ञप्ती:

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्