अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’चैतमा रिलिज हुने
सहयात्रा टिभी
काठमाडौं । भदौ २५, अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ ।

फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् ।


