पल शाह र समिक्षाको ‘डिग्रीसम्म पढौँला’ गीत सार्वजनिक

काठमाडौं । भदौ २७, गायिका समिक्षा अधिकारी र जीवन पन्तको स्वरमा ‘डिग्रीसम्म पढौला’ गीत सार्वजनिक भएको छ।
स्कूले उमेरका किशोरकिशोरी बीचको प्रेम अनि भविष्यका लागि बुनिएको सपनाहरु यो गीतको शब्दमा छ। गीतमा उदाउँदी गायिका समिक्षा अधिकारी र पल शाहले अभिनय गरेका छन्।
हेरौं गीतको भिडियोः