किम कर्दाशियां लेदरको कपडामा, तस्बिरहरु सामाजिक सञ्जालमा भाईरल

काठमाडौं । भदौ २८, ४० वर्षकी टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् ।
किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् ।