आखिर किन दियो बाइडेनले जापान, अष्ट्रेलिया र भारतीय प्रधानमन्त्रीलाई निम्तो?

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा निमन्त्रण दिएको ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै बताईन् ।

उनका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डायलग बनाइएको छ । क्वाडका नेताहरू पहिलो पटक प्रत्यक्ष भेटघाट गर्न लागेका हुन । एजेन्सीहरुको सहयोगमा ।

 

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्