सेनाको विभिन्न पदमा खुल्यो ४ सय बढीलाई जागिर

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान खुल्ला गरीएको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो भने भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ।

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्