आजको विदेशी मुद्रा विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । असोज ०१, नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।
दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केहि रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा विनिमयदर विस्तृतमाः