गायक प्रमोद खरेलको स्वरमा ‘सुनैको दरबार’ सार्वजनिक

काठमाडौं । असोज ०१, गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘सुनैको दरबार’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा क्षितिज सापकोटाको शब्द र पुष्कर सुनुवारको संगीत छ । भिडियोमा अभिनेता विपिन कार्की र लुनिभा तुलाधर फिचर्ड छन् भने निसल पौडेलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।
हेरौं गीतको भिडियोः