पूर्वमन्त्री योगेश भट्टराईद्दारा कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणीलाई एक लाख सहयोग

सहयात्रा टिभी

काठमाडौं । असोज ०४, कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ ।

भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ ।

 

प्रकाशित : 20 September, 2021

प्रतिक्रिया दिनुहोस्