सुनको मुल्य घटयो

सहयात्रा टिभी

काठमाडौं । असोज ०५,  आजको बजारमा सुनको मुल्य ८९ हजार दुईसयमा कायम भएको छ। अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्