रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा

सहयात्रा टिभी

काठमाडौं । असोज ६, कृषि विकास बैंकले पुर्वि रुकुममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्धघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरे ।

हाल यस क्षेत्रका करिब ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोवार गर्दै आएका छन् ।

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्