प्रियंका र आयुषमानको जिवनमा लक्ष्मीको प्रवेश
सहयात्रा टिभी
काठमाडौं । असोज ६, नायिका प्रियंका कार्की आमा बनेकी छन् ।

उनले बुधबार छोरीलाई जन्म दिएकी हुन् । कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।
उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।


