असोज १० बाट दसैंको अग्रिम टिकट खुल्ला

सहयात्रा टिभी

काठमाडौंं । असोज ७, यातायात विभागले असोज १० देखि अग्रिम टिकट खोल्ने तयारी गरेपनि यस वर्षको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेरमात्र लामो तथा छोटो दूरीको दसैंको अग्रिम टिकट खोल्नु पर्ने बताएका छन् ।

सडकको अवस्था एकदमै बिग्रएकाले सडक मर्मत नभएसम्म दसैंको लागि अग्रिम टिकट बुकिङ खोल्न नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले बताए ।

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्