शिशु जन्मदा आमाको तौल कति किलो घट्छ ?

सहयात्रा टिभी

काठमाडौं । असोज ७, महिला गर्भवती भएपछि शिशुको तौल घटी बढि भईरहन्छ । पेटमा हुर्कदै गरेको शिशुको आकारसंगै महिलाको शरीरमा मोटोपना बढ्ने गर्दछ । तर यो तौल कति समय रहन्छ ?

शिशु जन्मदा आमाको तौल ६ किलो घट्छ ।  गर्भवतीको समयमा प्राय सबै महिलाको तौल बढ्नु स्वभाविक हो । तर बच्चा पाईसकेपछि पनि महिलाको तौल उस्तै रह्यो वा झनै बढ्दै गयो भने त्यसलाई स्वभाविक मान्नु हुदैँन । बच्चा पाएपछि महिलाको शरीरको तौल घट्नु पर्दछ । तर यसो भन्दैमा गर्भवती हुदाँ सरहको तौल भने आउन निकै ग्राहो हुन्छ ।

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्