इन्द्रजात्रा समापन गरीदैं

सहयात्रा टिभी

काठमाडौं । असोज ८, काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर समापन गरिदैँछ ।

आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।

यसरी ढालिससकेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्