बन्दै छ वसन्तपुर दरबार क्षेत्र (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असोज १०, वसन्तपुर दरबार क्षेत्र काठमाडौंमा अवस्थित मल्लकालिन दरबार क्षेत्र हो ।

काठमाडौं दरबार स्क्वायर (बसन्तपुर दरबार क्षेत्र) काठमाडौं उपत्यकामा रहेका तीन दरबार (शाही दरबार) वर्गमध्ये एउटा हो जुन यूनेस्को विश्व सम्पदामा सुचिकृत रहेको छ। वि.स. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पहरुले क्षेतिग्रस्त गराएको वसन्तपुर दरबार क्षेत्रमा हाल धमाधम पुनः निमार्णका कार्य तीब्र गतिमा हुँदैछ ।

 

 

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्