बर्दियामा चितुवाले २२ वटा खसी मार्यो

सहयात्रा टिभी

बर्दिया । असोज ११, बर्दियाको गुलरिया नगरपालिका ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवाले एकै पटक २२ वटा खसी बाख्रा मारेको छ ।

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्